सामग्रीमा जानुहोस्

प्रयोगकर्ता वार्ता:Suman nepal

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सुमन जी, तपाइंको लेखाइ राम्रो छ, तर विकिपीडियामा राख्न नमिल्ने रहेछ त्यसैले अर्को प्रयोगकर्ताले हटाइदिनु भयो. कृपया कुनै ब्लग वा त्यस्तै अरु साइटमा गएर प्रकाशन गर्न सक्नु हुन्छ. म सम्बद्द त होइन तर sajha.com मा खाता खोली 'साहित्य' सेक्सनमा प्रकाशन गर्नु हुन्छ कि, तपाइंलाई ठीक लागे? तपाइंको पहिलेको कथाको लिन्क तल छ

https://ne.wikipedia.org/w/index.php?title=%E0%A4%B8%E0%A5%81%E0%A4%AE%E0%A4%A8_%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2&oldid=550170

नमस्ते
नमस्ते
सम्पादन सहायताका लागि यो भिडियो हेर्नुहोस्

नमस्ते!
Suman nepal ज्यू
समस्त विकिपीडिया समुदायको तर्फबाट तपाईँलाई नेपाली विकिपीडियामा हार्दिक स्वागत छ। विकिपीडिया एउटा खुला विश्वकोश हो जसमा विभिन्न विषयका जानकारीहरू सङ्ग्रहित हुन्छन्।

  • हालसम्म नेपाली विकिपीडियामा ३१,४४९ लेखहरू छन्। यसलाई बढाउन तपाईँ हामी सबैको योगदानको आवश्यकता रहेको छ।

आउनुहोस् हामी सबै मिलेर नेपाली विकिपीडियालाई विश्वका अन्य प्रमुख भाषा जत्तिकै धनी बनाऔं।

  • विकिपीडियाले कुनै पनि व्यक्तिलाई सम्पादन गर्ने अधिकार दिन्छ। तपाईँ पनि यहाँ नयाँ लेख लेख्न अथवा भएका लेखमा थप्न सक्नुहुन्छ, तर विकिपीडियामा तपाईँद्वारा सृजना गरिएका कुनै पनि विज्ञापन वा आत्मकथा स्वीकृत हुँदैन।
  • सबैभन्दा पहिले दुईवटा लेख प्राय सोधिने प्रश्नहरूस्वशिक्षा पढ्नुहोस् अथवा यो भिडियो हेर्नुहोस्
  • आफ्नो परिचय दिनको लागि तपाईँको प्रयोगकर्ता पृष्ठ बनाउनुहोला। (परिचय दिइरहनु आवश्यक नै भने छैन)
  • विकिपीडियामा नयाँ लेख लेख्न तथा भएका लेखहरू सम्पादन गर्न यहाँलाई केही अप्ठ्यारो परे अथवा विकिको विषयमा केही प्रश्न, सुझाव, गुनासो आदि भएमा चौतारी अथवा प्रश्नहरू पृष्ठ सम्पादन गरेर आफ्नो प्रश्न, सुझाव आदि राख्नु होला।
  • विकिपीडिया सम्बन्धी सामान्य जानकारीहरूका लागि परिचय पृष्ठ हेर्नुहोस्।
  • कुनै सहयोग चाहिएमा सहायता पृष्ठ हेर्नुहोस्।
  • सिक्नको लागि आफ्नो प्रयोगस्थल पृष्ठमा अभ्यास गर्नुहोस।
स्वागत
विकिपीडिया:नेपाली दूतावास
प्रयोगस्थल
चौतारी
सहायता
  • हामीलाई विश्वास छ तपाईँले एउटा विकिपीडियन बनेर यहाँका लेखहरू सम्पादन गर्न रमाईलो मान्नु हुनेछ।
  • कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि हस्ताक्षर गर्नुहोला। यसले वार्तालाप पृष्ठमा स्वत: तपाईँको नाम, वार्ता पृष्ठको लिङ्क र मिति लेखिदिन्छ।
  • यदि तपाईँलाई विकिपीडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{helpme}} राख्नु होला। कसैले तपाईँको समस्याको समाधान बताउने छ।
  • अन्य समस्याको लागि प्रबन्धकहरूसँग सम्पर्क गर्नुहोला।

धन्यवाद!

174.17.196.13 (कुरा गर्ने) १७:०७, २ जुलाई २०१६ (युटिसी(UTC))