प्रयोगकर्ता वार्ता:Suresh Gautam
नमस्ते!
आउनुहोस् हामी सबै मिलेर नेपाली विकिपीडियालाई विश्वका अन्य प्रमुख भाषा जत्तिकै धनी बनाऔं।
|
- हामीलाई विश्वास छ तपाईंले एउटा विकिपीडियन बनेर यहाँका लेखहरू सम्पादन गर्न रमाईलो मान्नु हुनेछ।
- कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि सहि गर्नुहोला। यसले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्टको लिङ्क र मिति लेखिदिन्छ। मलाई केही कुरा सोध्नु परेमा मेरो नाम पछि लेखिएको (वार्ता)मा थिचेर प्रश्न लेख्नु होला।
- यदि तपाईँलाई विकिपीडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{helpme}} राख्नु होला। कसैले तपाईँको समस्याको समाधान बताउने छ।
- अन्य समस्याको लागि प्रवन्धकहरूसँग सम्पर्क गर्नुहोला।
धन्यवाद!
भवानी गौतम १०:५०, ४ जुन २०११ (UTC)
प्रयोग
[सम्पादन गर्नुहोस्]Suresh Gautam जी तपाईले यहाँ आफ्नो पृष्ठ बनाउनु होला। अनि प्रयोगको लागि यहाँ जानु होला।-भवानी गौतम (कुरा गर्ने) ०२:४१, २३ नोभेम्बर २०१२ (युटिसी(UTC)) {{subst:मेचर्चा फाइल सूचना|पृष्ठ=Flag of ANNISU (Revolutionary).jpeg|कारण=No license}}भवानी गौतम (कुरा गर्ने) ११:०२, २४ नोभेम्बर २०१२ (युटिसी(UTC))
अखिल (क्रान्तिकारी)
[सम्पादन गर्नुहोस्]Suresh Gautam जी तपाईंले बनाउन खोज्नुभएको लेख पहिला नै भएको हुनाले मैले [यो] पृष्ठमा सारेको छु । अब त्यही पृष्ठमा सम्पादन गर्नुहोला । तपाईंको योगदान हाम्रो लागि अमुल्य छ । -Krish Dulal (कुरा गर्ने) १४:०६, २ जुन २०१३ (युटिसी(UTC))