प्रयोगकर्ता वार्ता:Tirth raj bhandari
विषय थप्नुहोस्स्वरूप
नमस्ते!
आउनुहोस् हामी सबै मिलेर नेपाली विकिपीडियालाई विश्वका अन्य प्रमुख भाषा जत्तिकै धनी बनाऔं।
|
- हामीलाई विश्वास छ तपाईंले एउटा विकिपीडियन बनेर यहाँका लेखहरू सम्पादन गर्न रमाईलो मान्नु हुनेछ।
- कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि सहि गर्नुहोला। यसले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्टको लिङ्क र मिति लेखिदिन्छ। मलाई केही कुरा सोध्नु परेमा मेरो नाम पछि लेखिएको (वार्ता)मा थिचेर प्रश्न लेख्नु होला।
- यदि तपाईँलाई विकिपीडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{helpme}} राख्नु होला। कसैले तपाईँको समस्याको समाधान बताउने छ।
- अन्य समस्याको लागि प्रवन्धकहरूसँग सम्पर्क गर्नुहोला।
धन्यवाद!
-Nirjal stha (कुरा गर्ने) ११:१४, ६ अप्रिल २०१४ (युटिसी(UTC))
प्रयोगशाला
[सम्पादन गर्नुहोस्]
"प्रयोगशाला"
कति टुक्र भयो मुटु¸ गनी हेर्न मिल्छ।
छिया छिया भो की छाती¸ भनी हेर्न मिल्छ ।।
कति फाट्यो दिमाग¸ भनि त्यो नि हेर्न मिल्छ।
म त तिम्रो प्रयोगशाला¸ जे नि गर्न मिल्छ।
म त तिम्रो प्रयोगशाला¸ जे नि गर्न मिल्छ।।
दुःख दिन्नम तिमिलाई¸ म आफैले लिन्छु ।
नयाँ नयाँ अनुभव मात्र¸ म तिमिलाई दिन्छु।।
कहिले सुक्छ ज्यान¸ भनी सधै हेर्न मिल्छ।
हड्डि गल्दा कस्तो हुन्छ¸ त्यो नि हेर्न मिल्छ।।
म त तिम्रो प्रयोगशाला¸ जे नि गर्न मिल्छ।
म त तिम्रो प्रयोगशाला¸ जे नि गर्न मिल्छ।।
सबै प्रयोग देखेउ तिम्ले¸ मात्र एउटै रह्यो बाँकी ।
कस्तो असर पाउथ्यौ होला¸ नसा पिउने छाती ।।
रगत सुक्दा कस्तो हुन्छ¸ त्योनि हेर्न मिल्छ ।
मांशपेशी पिँजडाको¸ आकार हेर्न मिल्छ।।
म त तिम्रो प्रयोगशाला¸ जे नि गर्न मिल्छ।
म त तिम्रो प्रयोगशाला¸ जे नि गर्न मिल्छ।।
म त तिम्रो प्रयोगशाला¸ जे नि गर्न मिल्छ।…....।।.......।।।.......।।।।..............
प्रयोगशाला
[सम्पादन गर्नुहोस्]
"प्रयोगशाला" तिर्थ राज भण्डारी "आकाश"
कति टुक्र भयो मुटु¸ गनी हेर्न मिल्छ। असिग्राम-४ रुवाखोला, डडेल्धुरा
छिया छिया भो की छाती¸ भनी हेर्न मिल्छ ।। हालः- लमजुङ जिल्ला अदालत बेसिशहर
कति फाट्यो दिमाग¸ भनि त्यो नि हेर्न मिल्छ।
म त तिम्रो प्रयोगशाला¸ जे नि गर्न मिल्छ।
म त तिम्रो प्रयोगशाला¸ जे नि गर्न मिल्छ।।
दुःख दिन्नम तिमिलाई¸ म आफैले लिन्छु ।
नयाँ नयाँ अनुभव मात्र¸ म तिमिलाई दिन्छु।।
कहिले सुक्छ ज्यान¸ भनी सधै हेर्न मिल्छ।
हड्डि गल्दा कस्तो हुन्छ¸ त्यो नि हेर्न मिल्छ।।
म त तिम्रो प्रयोगशाला¸ जे नि गर्न मिल्छ।
म त तिम्रो प्रयोगशाला¸ जे नि गर्न मिल्छ।।
सबै प्रयोग देखेउ तिम्ले¸ मात्र एउटै रह्यो बाँकी ।
कस्तो असर पाउथ्यौ होला¸ नसा पिउने छाती ।।
रगत सुक्दा कस्तो हुन्छ¸ त्योनि हेर्न मिल्छ ।
मांशपेशी पिँजडाको¸ आकार हेर्न मिल्छ।।
म त तिम्रो प्रयोगशाला¸ जे नि गर्न मिल्छ।
म त तिम्रो प्रयोगशाला¸ जे नि गर्न मिल्छ।।
म त तिम्रो प्रयोगशाला¸ जे नि गर्न मिल्छ।…....।।.......।।।.......।।।।..............
"म त तिम्रो मिल्ने साथी"
[सम्पादन गर्नुहोस्]"म त तिम्रो मिल्ने साथी"
तिर्थ राज भण्डारी "आकाश"
असिग्राम-४ रुवाखोला, डडेल्धुरा
हालः- लमजुङ जिल्ला अदालत बेसीशहर
किन चित्त दुख्छ तिम्रो।
किन पोल्छ तिम्रो छाती।।
सधै हास्न सिक तिम्ले।
म हुँ तिम्रो मिल्ने साथी।।
छोटो लाग्छ मलाई दिन।
तिमी संग बस्दा खेरी।।
हास्नै पर्छ तिम्ले हेर।
चुनैति लाई परै सारी।।
न दुखाउ चित्त तिम्ले।
मात्रै म हु मिल्ने साथी।।
अन्य अर्थ नलाउ तिम्ले।
हुने छैन मलाई जाती।।
सधै भरी साथ देउ।
बनि मलाई मिल्ने साथी।।
हासो मजाक धेरै हुन्छ।
कैले चित्त दुख्छ साथी।।
कैले काँही आत्तिन्छ मन।
जब पर्न थाल्छ राती।।
न दुखाउ चित्त तिम्ले।
मात्रै म हु मिल्ने साथी।।
मलिन थियो मुहार तिम्रो।
ठुलै भुल गरे जस्तो।।
हास्नै पर्छ तिम्ले धेरै।
यसैमा छ हाम्रो जाती।।
नदुखाउ चित्त तिम्ले।
म हुँ तिम्रो मिल्ने साथी।।
बदनाम हुन दिन्ना तिम्लाई।
मेरो कारण यो समाजमा।।
साथी भन्दा पबित्र कुनै।
नाता छैन हाम्रो बिचमा।।
माया गर्छु तिम्लाई धेरै।
साथि बनि सधै मैले।।
रगतको नाता आउछ पछी।
भावनाको आउछ पैले।।
त्यसैलेत भन्नेल गर्छु।
तिमि धेरै मिल्ने साथी।।
नदुखाउ चित्त तिम्ले।
म त तिम्रो मिल्ने साथी।।
म त तिम्रो मिल्ने साथी।।।
म ........त...............ति..म्रो..........मिल्ने ....सा................थी..........
निम्तो !
[सम्पादन गर्नुहोस्]Tirth raj bhandari जी नेपाली विकिपिडियामा तपाईँको सक्रिय योगदानको लागि धेरै धन्यवाद ,नेपाली भाषाका नेपाली विक्सनरी र नेपाली विकिबुक्समा पनि योगदान दिनुहुन निम्तो दिन चाहन्छु । --सरोज(Saroj) (कुरा गर्ने) २०:१७, १४ जुन २०१४ (युटिसी(UTC))