प्रयोगकर्ता वार्ता:Tplamsal
नमस्ते!
आउनुहोस् हामी सबै मिलेर नेपाली विकिपीडियालाई विश्वका अन्य प्रमुख भाषा जत्तिकै धनी बनाऔं।
|
- हामीलाई विश्वास छ तपाईंले एउटा विकिपीडियन बनेर यहाँका लेखहरू सम्पादन गर्न रमाईलो मान्नु हुनेछ।
- कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि सहि गर्नुहोला। यसले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्टको लिङ्क र मिति लेखिदिन्छ। मलाई केही कुरा सोध्नु परेमा मेरो नाम पछि लेखिएको (वार्ता)मा थिचेर प्रश्न लेख्नु होला।
- यदि तपाईँलाई विकिपीडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{helpme}} राख्नु होला। कसैले तपाईँको समस्याको समाधान बताउने छ।
- अन्य समस्याको लागि प्रवन्धकहरूसँग सम्पर्क गर्नुहोला।
धन्यवाद!
- रमेश सिंह बोहरा (✉✉) ०३:०३, २२ अक्टोबर २०१४ (युटिसी(UTC))
योगदानको लागि धन्यवाद !
[सम्पादन गर्नुहोस्]Tplamsalजी , विसं २०७१ कार्तिक महिनामा ३ सम्पादनहरू गर्नु भएर नेपाली विकिपिडियालाई उत्कृष्ठता तर्फ उन्मुख गराउनु भएकोमा सम्पूर्ण विकिपिडिया परिवारको तर्फबाट धन्यवाद टक्र्याउन चाहन्छु, तपाईँको निरन्तर सक्रियताको अपेक्षा राख्दछौँ ।--सरोज(Saroj) (कुरा गर्ने) ०७:२९, १७ नोभेम्बर २०१४ (युटिसी(UTC))
विभिन्न अन्तराष्ट्रिय दिवशहरु
[सम्पादन गर्नुहोस्]1. अन्तराष्ट्रिय शान्ति दिवश (सेप्टेम्बरको तेस्रो आईतबार) 2. विश्व पर्यटन दिवश (सेप्टेम्बर 26) 3. अन्तराष्ट्रिय बृद्द दिवश (अक्टुबर 1) 4. विश्व मौसम जलवायु दिवश (मार्च 23) 5. पुस्तक दिवश (अप्रिल 23) 6. कण्डम दिवश (डिसेम्बर 2) 7. विश्व हुलाक दिवश (अक्टुबर 9) 8. विश्व गरिबि निबारण दिवश (अक्टुबर 17) 9. विश्व मितव्ययिता दिवश (अक्टुबर 30) 10. अन्तराष्ट्रिय बाल दिवश (नोबेम्बर 20) 11. विश्व एकता दिवश (3 अगस्त) 12. अन्तराष्ट्रिय अपाङ्ग दिवश (डिसेम्बर 3) 13. विश्व मानव अधिकार दिवश (डिसेम्बर 10) 14. अन्तराष्ट्रिय जैविक विविधता दिवश (डिसेम्बर 29) 15. अन्तराष्ट्रिय भन्सार दिवश (जनवरी 26) 16. विश्व कुष्ठरोग दिवश (जनवरीको अन्तिम आईतबार) 17. नारी दिवश (मार्च 18. बिश्व उपभोत्ता अधिकार दिवश (मार्च 15) 19. बिश्व खानेपानी तथा जलस्रोत दिवश (मार्च 22) 20. बिश्व क्षयरोग दिवश (मार्च 24) 21. बिश्व सम्पदा दिवश (अप्रिल 18) 22. पृथ्वी दिवश (अप्रिल 22) 23. अन्तराष्ट्रिय श्रम दिवश (मे 1) 24. बिश्व रेडक्रस दिवश (मे 25. सगरमाथा आरोहण दिवश (मे 29) 26. बिश्व धुम्रपान नियन्त्रण दिवश (मे 31) 27. बिश्व वातावरण दिवश (जुन 5) 28. अन्तराष्ट्रिय सहकारिता दिवश (जुलाईको पहिलो शनिवार) 29. बिश्व जनसंख्या दिवश (जुलाई 11) 30. भु संरक्षण दिवश (अगस्त 31. विश्व आदिवाशी दिवश (अगस्त 9) ३३। अन्तर्राष्ट्रिय लोकतन्त्र दिवस सेप्टेम्बर १५
५०,००० लेख प्रतियोगिता
[सम्पादन गर्नुहोस्]धन्यवाद - MediaWiki message delivery (कुरा गर्नुहोस्) १९:१९, ३ अक्टोबर २०२३ (नेपाली समय)