पछिल्लो टिप्पणी: "५ वर्ष अघि" Biplab Anandद्वारा लेखिएको थियो
नमस्तेसम्पादन सहायताका लागि यो भिडियो हेर्नुहोस्।
नमस्ते! Yeti Dai ज्यू
समस्त विकिपिडिया समुदायको तर्फबाट तपाईँलाई नेपाली विकिपिडियामा हार्दिक स्वागत छ। विकिपिडिया एउटा खुला विश्वकोश हो जसमा विभिन्न विषयका जानकारीहरू सङ्ग्रहित हुन्छन्।
हालसम्म नेपाली विकिपिडियामा २९,५१८ लेखहरू छन्। यसलाई बढाउन तपाईँ हामी सबैको योगदानको आवश्यकता रहेको छ।
आउनुहोस् हामी सबै मिलेर नेपाली विकिपिडियालाई विश्वका अन्य प्रमुख भाषाका विकिपिडिया जत्ति कै धनी बनाऔँ।
विकिपिडियाले कुनै पनि व्यक्तिलाई सम्पादन गर्ने अधिकार दिन्छ। तपाईँ पनि यहाँ नयाँ लेख लेख्न अथवा पहिले देखि नै भएका लेखमा सामग्री थप्न सक्नुहुन्छ, तर विकिपिडियामा तपाईँद्वारा सृजना गरिएका कुनै पनि विज्ञापन वा आत्मकथा स्वीकृत हुँदैन।
आफ्नो परिचय दिनको लागि तपाईँको प्रयोगकर्ता पृष्ठ बनाउनुहोला। (परिचय दिइरहनु आवश्यक नै भने छैन)
विकिपिडियामा नयाँ लेख लेख्न तथा भएका लेखहरू सम्पादन गर्न यहाँलाई केही अप्ठ्यारो परे अथवा विकिको विषयमा केही प्रश्न, सुझाव, गुनासो आदि भएमा चौतारी अथवा प्रश्नहरू पृष्ठ सम्पादन गरेर आफ्नो प्रश्न, सुझाव आदि राख्नु होला।
विकिपिडिया सम्बन्धी सामान्य जानकारीहरूका लागि परिचय पृष्ठ हेर्नुहोस्।
हामीलाई विश्वास छ तपाईँले एउटा विकिपिडियन बनेर यहाँका लेखहरू सम्पादन गर्न रमाईलो मान्नु हुनेछ।
कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि हस्ताक्षर गर्नुहोला। यसो गर्नाले वार्तालाप पृष्ठमा स्वत: तपाईँको नाम, वार्ता पृष्ठसूत्र र मिति थपिने छ।
यदि तपाईँलाई विकिपिडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{helpme}} राख्नु होला। कसैले तपाईँको समस्याको समाधान बताउने छ।
अन्य समस्याको लागि प्रबन्धकहरूसँग सम्पर्क राख्न सक्नुहुन्छ।