प्रवेग
कुनै वस्तुका वेग परिवर्तनको दरलाई प्रवेग (Acceleration) भन्दछन् । यसको मापन एकाइ मीटर प्रति वर्ग सेकेण्ड (m/sec २) हुन्छ तथा यो एक सदिश राशि छन् । प्रवेग धनात्मक वा ऋणात्मक हुन सक्छ । ऋणात्मक प्रवेगलाई गतिह्रास भनिन्छ ।
या,
यी पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]
- Acceleration Calculator Simple acceleration unit converter
- Measurespeed.com - Acceleration Calculator Based on starting & ending speed and time elapsed.

विकिमिडिया कमन्समा प्रवेग सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।