प्रवेग

नेपाली विकिपीडियाबाट, एक स्वतन्त्र विश्वकोष
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

कुनै वस्तुका वेग परिवर्तनको दरलाई प्रवेग (Acceleration) भन्दछन् । यसको मापन एकाइ मीटर प्रति वर्ग सेकेण्ड (m/sec ) हुन्छ तथा यो एक सदिश राशि छन् । प्रवेग धनात्मक वा ऋणात्मक हुन सक्छ । ऋणात्मक प्रवेगलाई गतिह्रास भनिन्छ ।

या,

यी पनि हेर्नुहोस्[सम्पादन गर्ने]

बाह्य कडीहरु[सम्पादन गर्ने]