प्रवेग र बल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search
प्रवेगमा रहेको गाडी

न्युटनको चाल सम्बन्धि तीनवटा नियमहरूमा[१] प्रवेग र बलको बारेमा ब्याख्या गरिएको छ। बल र प्रवेगको सम्बन्ध बुझ्नको लागि हामीले विशेस गारेर न्युटनको चाल सम्बन्धि दोश्रो नियम [२] बुझ्न आवश्यक हुन्छ।

प्रवेग[सम्पादन गर्ने]

कुनै वस्तु गतिमा छ भने उक्त वस्तुमा उत्पन्न हुने प्रवेगले उक्त वस्तुको गति परिवर्तनको दरलाई जनाउँदछ।

मानौँ कुनै वास्तुलाई अवलोकन गर्न सुरु गर्दा उक्त वस्तुको गति थियो र समय पछि उक्त वस्तुको गति भयो भने, सो वस्तुमा उत्पन्न भएको प्रवेगलाई हामीले गणितीय रूपमा निम्न अनुसार लेख्न सक्दछौँ।

बल[सम्पादन गर्ने]

न्युटनको बल सम्बन्धि पहिलो नियम अनुसार बलले वस्तुको अवस्था परिवर्तन गर्छ। यदि वस्तु स्थिर अवस्थामा छ भने बलको प्रयोगले वस्तुलाई गतिशिल बनाउन सकिन्छ। र यदि वस्तु गतिमा छ भने बलको प्रयोगले वस्तुलाई स्थिर अवस्थामा ल्याउन मद्दत गर्छ।

न्यूटनकै चाल सम्बन्धि दोश्रो नियम अनुसार निम्न तरिकाले बलको गणितीय परिभाषा दिन सकिन्छ।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "Newton's Laws of Motion", अन्तिम पहुँच ९/२०/२०१५ 
  2. "Newton's Second Law of Motion", अन्तिम पहुँच ९/२०/२०१७