प्रसेप्ट्रोन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

प्रसेप्ट्रोन(EN:Perceptron)आर्टिफिसियल न्यूरल नेटवर्क हो,जुन १९५७मा कर्नेल एरोनेटिकल ल्याबरोटोरिमा फ्रयाङक रोसनबल्याटले आबिस्कार गरेका थिए।यो फिडफर्वाड न्यूरल नेटवर्कको सबैभन्दा सामान्यरुप हो:एउटा लिनियर कलासिफायर( linear classifier )।