प्रारम्भिक अभिलख

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

प्रारम्भिक अभिलेख ब्यापारिक कारोवारलाई दैनिक अभिलेख राख्ने प्रक्रियामा सबै भन्दा सुरूको अभिलेख हो। यसमा प्रत्येक कारोवारको दुईपक्ष डेविट र क्रेडिट छुट्टिनेगरी अभिलेख राखिएको हुन्छ। प्ररम्भिक अभिलेख डेबिट र क्रेडिटको नियमका आधारमा राखिन्छ।

डेविट[सम्पादन गर्नुहोस्]

दोहोरो लेखा प्रणाली अन्तरगत फाइदा पाउने पक्षलाई डेविट गरिन्छ त्यसैले फाइदा पाउने पक्ष डेविट हो।

क्रेडिट[सम्पादन गर्नुहोस्]

दोहोरो लेखा प्रणाली अन्तरगत फाइदा गुमाउने पक्षलाई क्रेडिट गरिन्छ त्यसैले फाइदा गुमाउने पक्ष क्रेडिट हो।


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]