सामग्रीमा जानुहोस्

प्रारम्भिक अभिलख

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

प्रारम्भिक अभिलेख ब्यापारिक कारोवारलाई दैनिक अभिलेख राख्ने प्रक्रियामा सबै भन्दा सुरूको अभिलेख हो। यसमा प्रत्येक कारोवारको दुईपक्ष डेविट र क्रेडिट छुट्टिनेगरी अभिलेख राखिएको हुन्छ। प्ररम्भिक अभिलेख डेबिट र क्रेडिटको नियमका आधारमा राखिन्छ।

दोहोरो लेखा प्रणाली अन्तरगत फाइदा पाउने पक्षलाई डेविट गरिन्छ त्यसैले फाइदा पाउने पक्ष डेविट हो।

दोहोरो लेखा प्रणाली अन्तरगत फाइदा गुमाउने पक्षलाई क्रेडिट गरिन्छ त्यसैले फाइदा गुमाउने पक्ष क्रेडिट हो।


सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]