प्रिन्स अफ पर्सिया

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search

प्रिन्स अफ पर्सिया जोर्डन मेकनरले सिर्जना गरेको भिडियो गेम फ्रेन्चाइजी हो। यो गेम प्राचीन र मध्ययुगीन इरानका उपनाम राजकुमारका विभिन्न अवतारमा केन्द्रित कार्य-साहसिक गेमहरूको शृङ्खला वरिपरि निर्मित छ। प्रिन्स अफ पर्सिया खेल शृङ्खला विभिन्न कम्पनीहरूद्वारा विकसित र प्रकाशित गरिएको छ।

शृङ्खलाको पहिलो दुई खेलहरू, प्रिन्स अफ पर्सिया र प्रिन्स अफ पर्सिया २: द स्याडो एन्ड द फ्लेम ब्रदरबन्डद्वारा सार्वजनिक गरिएको थियो। थ्रिडी कम्प्युटर ग्राफिक्स प्रयोग गरिएको 'प्रिन्स अफ पर्सिया थ्रिडी' रेड ओर्ब एन्टरटेन्मेन्टद्वारा विकसित गरिएको थियो र व्यक्तिगत कम्प्युटरमा द लर्निङ कम्पनीद्वारा प्रकाशित गरिएको थियो। सन् २००३ देखि युबिसफ्टले प्रिन्स अफ पर्सिया:द स्यान्ड अफ टाइमबाट शृङ्खला विकास तथा प्रकाशन गर्न सुरु गरेको थियो।

फ्रेन्चाइजीमा 'प्रिन्स अफ पर्सिया: द ग्राफिक नोभेल' र लेगो लाइन 'लेगो प्रिन्स अफ पर्सिया' रहेको छ।[१] [२]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "The Making Of: Assassin's Creed | Features | Edge Online", २०१३-१२-२८, मूलबाट २०१३-१२-२८-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१८-०४-२१ 
  2. The series took inspiration from the novel Alamut by the Slovenian writer Vladimir Bartol, while building upon concepts from the Prince of Persia series.