फर्डिनान्ड म्यागलन
स्वरूप
फर्डिनान्ड म्यागलन | |
|---|---|
| जन्म | Fernão de Magalhães १४८० पोर्तुगलको राज्यमा |
| मृत्यु | १५२१ फिलिप्पिंसको राज्यमा |
| राष्ट्रियता | पुरचगीज |
| चिनारीको कारण | पहिलो संसार जलयात्रीको रूपमा |
| हस्ताक्षर | |
फर्डिनान्ड म्यागेलन एक पोर्चुगलका अन्वेषक थिए। उनलाई सन् १५१९ को प्रशान्त महासागरको इस्ट इन्डिजसम्मको यात्राको योजनाकार र नेतृत्वका रुपमा, समुद्री व्यापार मार्ग खोल्ने व्यक्तित्वका रुपमा चिनिन्छ। यस क्रममा उनले अन्तर-महासागरीय मार्ग पत्ता लगाए जुन उसैको नाममा राखिएको छ। प्रशान्त महासागर हुँदै एशियाको यस यात्रा सन् १५१९-२२ मा विश्वको परिक्रमा गर्ने यो पहिलो थियो।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा फर्डिनान्ड म्यागलन सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।