बाली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(फसलबाट अनुप्रेषित)

खेत-बारीमा लगाइएको बाली बालीहरू कुनै पनि प्रकारको हुन सक्दछन्। जस्तै :

उपर्युक्त बालीहरू पनि लगाईएको मौसम अनुसार थप दुई प्रकारमा बाँड्न सकिन्छ :

अझ कुन धेयले बाली लगाइएको भन्ने आधारमा पनि थप दुई प्रकारमा बाड्न सकिन्छ :

  • नगदे बाली
  • नेपालमा खेती : नेपाल कृषिप्रधान देश हो । अझै पनि झन्डै ७५ प्रतिशत मान्छे कृषिमा आधारित छन् । यस कुरालाई मध्यनजर गरेर नरबहादुर साउँदले 'नेपालका बालीनाली र तिनको दिगो खेती' शीर्षकको पुस्तक प्रकाशन गरेका छन् । यो साझा प्रकाशनले (वि.सं. २०६६) छापेको पुस्तक हो । यसले प्रतिष्‍ठित मदन पुरस्कार पनि प्राप्‍त गरेको थियो । यस पुस्तकको समीक्षा अशोक थापाले गरेका छन् र पुस्तकालय आवाज शीर्षकको पत्रिकामा प्रकाशित पनि गरेका छन् ।