फाइभजी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
फाइभजी
थ्रिजिपिपिको फाइभजीको लोगो
विवरण
उद्योगदूरसञ्चार


फाइभजी (पाँचौ पुस्ता) मोबाइल सेवाको पाँचौ पुस्ताको सञ्चार सेवा हो । यो मोबाइल सेवा फोरजी पश्चात आएको मोबाइल सञ्चार सेवा हो । यस पुस्ताको सेवाबाट उच्च गतिको इन्टरनेट सेवा, सेवामा कम ढिलाई, कम लागत, उच्च सिस्टम क्षमता तथा धेरै उपकरणमा सञ्चार सेवामा लक्षित गरिएको छ । यसको पहिलो चरणको स्पेसिफिकेशनको रिलिज १५ सन् २०१९ को अप्रिलमा सम्पन्न हुने र यसबाट प्रारम्भिक व्यावसायिक सञ्चालन तथा कार्यान्वयन हुने रहेको छ ।