फिलिपिनि भाषा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

फिलिपिनि /ˌfɪlɪˈpn/ ( )[१] (विकाङ फिलिपिनोढाँचा:IPA-tl), फिलिपिन्सको राष्ट्रिय भाषा हो । फिलिपिनी भाषालाई अङ्ग्रेजी सँगै प्रमुख भाषाका रूपमा लिइन्छ ।फिलिपिन्समा सबै भन्दा बढी बोलिने टागलग भाषाको आधाकारिक नाम नै फिलिपिनि भाषा हो । सन् २००७ सम्म करिब २८ मिलियन भन्दा बढी मानिसहरूको प्रमुख भाषा भएको मानिन्छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

ढाँचा:Interwiki