फेड टु ब्ल्याक (२००४ चलचित्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(फेड टु ब्ल्याकबाट अनुप्रेषित)
फेड टु ब्ल्याक
रङ्गमञ्च प्रदर्शित पोस्टर
निर्देशक
  • प्याट्रिक पौलसन
  • माइकल जोन वारेन
निर्माता
मुख्य कलाकार
छायाङ्कन
  • पौल बोजिमाउस्की
  • स्कट लकमस
  • लूक म्याककोब्री
  • थिरन "टी स्मिफ" स्मिथ
सम्पादन
  • जिमी हेल्टन
  • जोना मोरन
  • रोन प्यानटेन
  • एडम जकरम्यान
वितरक
कम्पनी
वितरकप्यारामाउन्ट क्लासिक्स
प्रदर्शन मिति
नोभेम्बर ५, २००४
अवधि
१०९ मिनेट
देशसंयुक्त राज्य
भाषाअङ्ग्रेजी

फेड टु ब्ल्याक (अङ्ग्रेजी: Fade to Black) अमेरिकी र्यापर जे-जीको साङ्गीतिक कार्य जीवनमा आधारित सन् २००४ मा सार्वजनिक गरिएको वृत्तचित्र हो। यसमा हिप हप सङ्गीतको क्षेत्रमा अन्य नाम चलेका व्यक्तिहरूको पनि उल्लेख गरिएको छ। यस वृत्तचित्रमा देखाइएको म्याडिसन स्क्वेर गार्डेनमा प्रदर्शित प्रत्यक्ष प्रस्तुति जे-जीले सङ्गीतबाट अवकाश लिने आफ्नो निर्णयको घोषणा गरेपछि प्रदर्शित अन्तिम प्रत्यक्ष प्रस्तुति हुनुपर्ने थियो।[१][२]

फेड टु ब्ल्याकमा जे-जीको म्याडिसन स्क्वेर गार्डेनको प्रस्तुतिका साथै द ब्ल्याक एल्बमको निर्माण प्रक्रिया पनि देखाइएको छ।[१][२]

कलाकार[सम्पादन गर्नुहोस्]

वृत्तचित्रमा निम्न कलाकारहरूलाई उपस्थितिको श्रेय दिइएको छ:[३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ ह्यारिङटन, रिचार्ड (नोभेम्बर ५, २००४), "Jay-Z's 'Fade' Gets an A" [जे-जीको 'फेड' ले 'ए' पायो], वाशिङटन पोस्ट, पृ: ३६, अन्तिम पहुँच अक्टोबर ९, २०१७ 
  2. २.० २.१ "Fade to Black 2004" [फेड टु ब्ल्याक २००४], VideoHound's Golden Movie Retriever [भिडियोहाउन्डको स्वर्ण चलचित्र पदक], गेल, सन् २००८, मूलबाट डिसेम्बर १, २०१७-मा सङ्ग्रहित – हाइबीम रिसर्चद्वारा। 
  3. "Fade to Black: Full Cast and Credits" [फेड टु ब्ल्याक: कलाकार र श्रेय], हलिउड, अन्तिम पहुँच अक्टोबर ९, २०१७ 

बाह्य कडी[सम्पादन गर्नुहोस्]