अयोध्या मण्डल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(फैजाबाद मण्डलबाट अनुप्रेषित)

ढाँचा:उत्तर प्रदेशका मण्डलहरू फैजाबाद मण्डल भारतको प्रान्त उत्तर प्रदेशको एउटा प्रशासनिक एकाइ हो। फैजाबाद मण्डल उत्तर प्रदेशको १८ मण्डलहरू मध्य एक हो।

फैजाबाद मण्डलमा निम्न ४ वटा जिल्लाहरू छन:
  1. फैजाबाद जिल्ला
  2. अम्बेदकरनगर जिल्ला
  3. बाराबंकी जिल्ला
  4. सुल्तानपुर जिल्ला