बच्चु कैलाश
स्वरूप
(बच्चु कैलाश बहादुर बस्न्यातबाट अनुप्रेषित)
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) |
बच्चु कैलाश बहादुर बस्न्यात[१] प्रसिद्ध नाम बच्चु कैलाश लोकप्रिय नेपाली गायक हुन्।
उनका "कल्पनाको गगन मुस्कुराउने चन्द्र बन न", "तिमीले त होइन तिम्रा आँखा हरूले..." लगायतका दर्जनौं गीतहरू कालजयी गीतका रूपमा लोकप्रिय रहेका छन्।
बच्चु कैलाशले २०४७ सालतिर "फूल टिपेर मायाको ..." बोलको गीत गाएपछि गीत गाउन छोडेका छन्। [२]
प्रचार र चर्चाबाट अलग रहन उनी सार्वजनिक जीवनबाट टाढा रहनका लागि प्रेसबाट टाढै रहन्छन्। [२]
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ नेपाली संगीतका आश्चर्यलाग्दा सत्यहरु वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-११ मिति कुवेत नेपाल अनलाईन
- ↑ २.० २.१ फरक ढङ्गले बाँच्नेहरू वेब्याक मेसिन अभिलेखिकरण २०१४-०३-१९ मिति कान्तिपुर दैनिक