बडा
Jump to navigation
Jump to search
बडा मोबाइल अपरेटिङ सिस्टम हो।यो ट्याब्लेट तथा स्माटफोनहरूमा प्रयोग हुन्छ।बडा सामसुङ कम्पनीले विकसित गरेको हो।यस्को नाम "바다 (bada)"बाट निकालिएको हो जस्तो अर्थ हुन्छ 'समुन्द्र' अथवा 'सागर' कोरियन भाषामा।
![]() |
विकिमिडिया कमन्समा बडा सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |