बड्कौंले

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बड्कौंलेको हाँगा
बड्कौंलेको जेठ महिनामा फल

बड्कौंले बुट्यान वर्गमा पर्ने वनस्पति हो । यसलाई किसानहरूले डालेघाँसको रूपमा प्रयोग गर्छन् ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]