बप्तिस्मा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

बप्तिस्मा अर्थात् आत्मिक् रूपमा नया जन्म लिनु |इसाइ हरूको पबित्र धर्म शास्त्र बाइबाल् अनुसार् 'पानिको डुबाउ' लाई बप्तिस्मा भन्ने गरिन्छ |प्रभु येशु ख्रिस्ट प्रतिको पबित्र बिस्वासमा गरिने एक् प्रक्रिया बप्तिस्मा हो |