बर्मिङ्गह्याम,अलाबामा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

बर्मिङ्ग्ह्याम अलाबामा अमेरिकी राज्यमा रहेको एक शहर हो। यो जेफ्परसन काउन्टीमा छ। बर्मिङ्गह्याम जनसङ्ख्याको आधारमा अलाबामामा सबैभन्दा ठूलो शहर हो। शहरमा करिब २,३०,००० मानिसहरू र १ लाखको महानगरीय जनसङ्ख्या छ। यो करिब १५२ वर्ग माइल (३९४ किमी ²) को एक क्षेत्र ओगटेको र ६१४ मिटर (१४० मिटर) उचाइमा छ।