बादल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
बादलको प्राकृतिक सौन्दर्य
कपासी बादल, हवाईजहाज को झ्यालबाट लिइएको तस्विर

पृथ्वी अथवा अरु कुनै ग्रहको सतहमाथि वायुमण्डलमा देखिने पानीका वाष्पकण अथवा जमेको हिउँको स्फटिकको द्रव्यमानलाई बादल भनिन्छ । पृथ्वीको वायुमण्डलको बादलको अध्ययन नेफलोजी अथवा मौसम विज्ञानको भौतिकी शाखामा गरिन्छ । वायुमण्डल मा रहेको जलवाष्प को संघनन बाट बनेको जलकणहरु या हिमकण को विशाल राशि बादल भन्ने गरिन्छं ।

बादलहरुको वगीर्करण[सम्पादन गर्ने]

उच्च बादल[सम्पादन गर्ने]

१६,५०० फीट (५, ००० मीटर)बाट अग्लो ।

निम्न बादल[सम्पादन गर्ने]

६,५०० फीट (२,००० मीटर) सम्म |

कपासी वर्षा बादल