बादल


पृथ्वी अथवा अरु कुनै ग्रहको सतहमाथि वायुमण्डलमा देखिने पानीका वाष्पकण अथवा जमेको हिउँको स्फटिकको द्रव्यमानलाई बादल भनिन्छ । पृथ्वीको वायुमण्डलको बादलको अध्ययन नेफलोजी अथवा मौसम विज्ञानको भौतिकी शाखामा गरिन्छ । वायुमण्डल मा रहेको जलवाष्प को संघननबाट बनेको जलकणहरु या हिमकण को विशाल राशि बादल भन्ने गरिन्छं ।
बादलहरूको वगीर्करण[सम्पादन गर्नुहोस्]
उच्च बादल[सम्पादन गर्नुहोस्]
१६,५०० फीट (५, ००० मीटर)बाट अग्लो ।
निम्न बादल[सम्पादन गर्नुहोस्]
६,५०० फीट (२,००० मीटर) सम्म |

तस्वीरहरू[सम्पादन गर्नुहोस्]
-
बादल
-
दूई भागमा छरिएको बादल
-
बादल
-
बादल
-
दूई भागमा छरिएको बादल

विकिमिडिया कमन्समा बादल सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।