सामग्रीमा जानुहोस्

बाह्रकुने दह

निर्देशाङ्कहरू: २८°०४′२५″N ८२°२९′०८″E / 28.07368°N 82.48561°E / 28.07368; 82.48561
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बाह्रकुने दह
बाह्रकुने दह मा पर्दछ नेपाल
बाह्रकुने दह
बाह्रकुने दह
नेपालमा स्थान
स्थानदाङ
निर्देशाङ्क२८°०४′२५″N ८२°२९′०८″E / 28.07368°N 82.48561°E / 28.07368; 82.48561
तालको प्रकारसफा पानी
प्रवाहित राष्ट्रहरूनेपाल
जमेकोहुँदैन
स्थानहरूघोराही

बाह्रकुने ताल दाङ जिल्लाको घोराही उप-महानगरपालिका वडा नं. १३ मा अबस्थित छ।[] यो तालमा १२ वटा कुनाहरु भएको हुनाले यसको नाम "बाह्रकुने ताल" रहन गएको भनाइ छ। सुन्दर प्रकृतिको मनोरम दृश्य देखिने बाह्रकुने तालको सौन्दर्य अतुलनीय छ। पर्यटकीय सम्भावना प्रचुर रहेर पनि आवश्यक प्रचार प्रसारमा अभावका कारण ओझेल परेको यो ताल लुम्बिनी प्रदेशको एउटा नमुना ताल हो। यो धार्मिक एवम पवित्र स्थल पनि हो। खासगरी माघेसङ्क्रन्तिको दिन यहाँ श्रद्धालु भक्तजनहरूको ठुलो मेला लाग्ने गर्दछ।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]