बिग ब्याङ सिद्धान्त

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

यस अनन्त ब्रह्माण्ड को उत्पत्ति कसरी भयो होला भन्ने कुरा को जिज्ञासा जो कोहिलै पनि उठ्नु स्वोभाभिक हो ।ब्रह्माण्ड को उत्पत्ति को बारे धेरै सिद्धान्त प्रतिपादन भएको छ जस्मध्ये बिग ब्याङ सिद्धान्त पनि एक हो।यस सिद्धान्त अनुसार ब्रह्माण्ड पहिला निकै नै सानो थियो।त्यतिबेला त्यस सानो पदार्थ मा अचनाक भयंकर बिस्फोट भयो।त्यस सानो पदार्थ को घनत्वो निकै ज्यादै थियो।त्यस बेला भएको त्यस बिस्फोत मा येति उर्जा उत्पन्न भयो कि जसले गरेर आज सम्म ब्रह्माण्ड फैलिरहेको छ।त्यस बिस्फोट मा ब्रह्माण्ड प्रकाश को गति भन्दा छिटो फैलियेको बैज्ञानिकहरु को अनुमान छ।यस सिद्धान्त को लागि धेरै सपूत छ।जस्तै cosmic microwave background radiation।