बिपस्वि बुद

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

गौतम बुद्भभन्दा पहिला पनि अरू धेरै बुद्धहरू थिए। बिपस्वि बुद्ध पनि तिनै मध्येका एक थिए जसले पनि बुद्धत्व प्राप्त गरेका थिए। उनले पनि अन्तर्ज्ञान प्राप्त गरेका थिए ।