सामग्रीमा जानुहोस्

बिम्बिसार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बिम्बिसार
बुद्धको दर्शन गर्न राजगृह नगरबाट विम्बिसार आफ्नो राजकिय मण्डली लिएर निस्केका थिए।
पहिलो हर्यक सम्राट
पूर्वाधिकारीभाटिया
उत्तराधिकारीअजातशत्रु
सन्तानअजातशत्रु
वंशहर्यक वंश
बाबुभाटिया
धर्मजैन धर्म, बौद्ध

बिम्बिसार हर्यक सम्राट थिए। भट्टियाका छोरा थिए। उनको राज्यको विस्तार, विशेष गरी उनको पूर्वमा अङ्ग महाजनपदको विलयले मौर्य साम्राज्यको पछिल्लो विस्तारको जग बसालेको मानिन्छ। जैन परम्परा अनुसार, उनी भविष्यको ब्रह्माण्डीय युगको २४औँ तीर्थंकरमध्ये पहिलो तीर्थंकर (पद्मनाभ / महापद्मको रूपमा नामाकरण गरिनेछ) भनिएको छ।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Bimbisara", Encyclopædia Britannica Online, अन्तिम पहुँच २५ जनवरी २०१३