बेङ्कटेश्वर मन्दिर (क्यालिफाेर्निया)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मालिबु हिन्दू मन्दिर

अमेरिकाको क्यालिफोर्नया राज्यको कैलाबसेस (English:  Calabasas) सहर नजिकै रहृको मालिबु भन्ने स्थानमा निर्मित मन्दिरको नाम मालिबु हिन्दु मन्दिर हो । यो मन्दिरको नाम जे भए पनि यो दक्षिण भारतको तिरुपति वेङ्कटेश्वर मन्दिरकै शैली र आकारमा निर्माण भएको छ । यो मन्दिर दक्षिण क्यालिफोर्नियाको हिन्दु मन्दिर संरक्षण समितिको संरक्षण र सञ्चालनमा रहेको छ । दक्षिण क्यालिफोर्नियाका हिन्दुहरूले यस मन्दिरलाई आफ्नो आस्थाको केन्द्र मान्द छन् ।