बोका

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

बोकालाई प्रजनन, बली वा मासु खानका लागि पालिन्छ । बाख्रो जातको भालेलाई परिवार नियोजन नगरेको भए, त्यो बोका हो । यो बाख्रीको भाले वा नसुमरेको पाठो भन्ने बुझीन्छ ।