बोली
स्वरूप
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) |
कुनै एक भाषाको उपस्वरूपलाई भाषिका भनिन्छ। कुनै एउटा भाषा स्थान अनुसार वा समूह अनुसार फरक भएमा सो फरकपनालाई भाषिका भनिन्छ। भाषावैज्ञानिक रूपमा भाषा र भाषिकामा रेखा कोरेर छुट्याउन भने गाह्रो छ तर सामाजिक रूपमा एउटै मानिने भाषा बीच हुने भिन्नतालाई नै भाषिका भनिन्छ।