ब्रिटिस साम्राज्य

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(ब्रिटिश साम्राज्यबाट अनुप्रेषित)
ब्रिटिस साम्राज्य

ब्रिटिस साम्राज्य इतिहासमा विश्वकै सबैभन्दा ठुलो र शक्तिशाली साम्राज्य थियो। यसले विश्वको चार भागमा एक भाग पूरा आफ्नो अधीन गरेको थियो भने यसलाई संयुक्त अधिराज्यले अधिकार गरेको थियो। त्यस समयमा ५० करोड मान्छे ब्रिटिसको हातमा थिए।

सम्पूर्ण इतिहास[सम्पादन गर्नुहोस्]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]