ब्रिटिश साम्राज्य

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
ब्रिटिश साम्राज्य
BritishEmpire1920.png

ब्रिटिश साम्राज्य यो साम्राज्य इतिहासमा विश्वकै सबै भन्दा ठुलो र शक्तिशाली साम्राज्य थियो । यसले विश्वको चार भागमा एक भाग पूरा आफ्नो अधीन गरेको थियो भने यसलाई यूनाइटेड किंगडमले अधिकार गरेको थियो । त्यस समयमा ५० करोड मान्छे ब्रिटिशको हातमा थिए ।

सम्पूर्ण इतिहास[सम्पादन गर्ने]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]