सामग्रीमा जानुहोस्

भक्का

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

भक्का चामलको पिठोबाट बनाइने परिकार हो। यो पानीको बाफबाट पकाइन्छ। विशेषगरी यो परिकार तराइमा जाडो मौषममा बिहानको खाजाको रूपमा खाइन्छ।


राष्ट्रिय भक्का दिवस हरेक वर्षको पुस २९ गते मनाइन्छ ।

भक्का
चोकोलट भक्का
भक्का


सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]

    बाहिरी सूत्र

    [सम्पादन गर्नुहोस्]