सामग्रीमा जानुहोस्

भाट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

भाट नेपालको पश्चिम, मध्य तथा सुदूर पश्चिममा बसोवास गर्ने एक जाती हो। यो क्षेत्री जाति भित्र पर्ने एउटा थर हो।

परापुर्व कालमा भाट भन्नाले चलाख र तीक्ष्ण बुद्दि भएको भन्ने बुझिन्थ्यो । राजाहरूले आफ्नो सबैभन्दा नजिकको पी ए अर्थात् राजदरबारको सम्पूर्ण राम्रा कामकारवाहीहरु जनता सामु पुर्याउने र जनताको समस्या राजा समू पुर्याउने दुतको रूपमा उनीहरूलाई राख्ने गर्दथे ।

"https://ne.wikipedia.org/w/index.php?title=भाट&oldid=903345" बाट अनुप्रेषित