भाट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

भाट नेपालको पश्चिम, मध्य तथा सुदूर पश्चिममा बसोवास गर्ने एक जाती हो। यो क्षेत्री जाति भित्र पर्ने एउटा थर हो।

परापुर्व कालमा भाट भन्नाले चलाख र तीक्ष्ण बुद्दि भएको भन्ने बुझिन्थ्यो । राजाहरूले आफ्नो सबैभन्दा नजिकको पी ए अर्थात् राजदरबारको सम्पूर्ण राम्रा कामकारवाहीहरु जनता सामु पुर्याउने र जनताको समस्या राजा समू पुर्याउने दुतको रूपमा उनीहरूलाई राख्ने गर्दथे ।

"https://ne.wikipedia.org/w/index.php?title=भाट&oldid=903345" बाट अनुप्रेषित