भाडा
स्वरूप
भाडा भन्नाले कुनै पनि भौतिक सम्पत्तिलाई अन्य व्यक्तिहरूलाई प्रयोग वा उपभोग गर्न दिए वापत लिइने रकमलाई बुझाउँदछ । उदाहरणको लागि घर प्रयोग गर्न दिई लिइने मासिक रकम भनेको भाडा हो । भाडाको रकम सम्पत्तिको मालिक तथा प्रयोगकर्ता बिच भौतिक सम्पत्ति प्रयोगको लागि तय हुने रकम हो र यसलाई भाडा सम्झौतामा उल्लेख गरिएको व्यवस्थाहरू अनुसार कार्यान्वयन गरिन्छ ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/4/4a/Commons-logo.svg/30px-Commons-logo.svg.png)
विकिमिडिया कमन्समा भाडा सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।