भान्तालं
स्वरूप
भान्तालं काठमाडौँ उपत्यकाको एक प्रकारको पहिरन हो । यो नेवार समुदायका अविवाहित महिलाले लगाउने दौरा सुरूवालजस्तै पोशाक हो । यसमा खैरो, रातो, हरियो रंगमा ठाडा धर्का हुन्छन् । सुरूवालको जाँघ भने निकै ठूलो हुन्छ ।

"https://ne.wikipedia.org/w/index.php?title=भान्तालं&oldid=871831" बाट अनुप्रेषित