भान्सा
भान्सा खाना बनाउनको लागि प्रयोग गरिने कोठा वा घरको एक भाग हो। भान्सा घर वा कोठा खाना पकाउने, खाने,खाना सुरक्षित र सफा राख्ने ठाँउ हो।
सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]
बाह्य सूत्र[सम्पादन गर्नुहोस्]

विकिमिडिया कमन्समा भान्सा सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।