भिजुअल इफेक्ट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

भिजुअल इफेक्ट्स (सङ्क्षिप्त रूपमा:भिएफएक्स) त्यो प्रक्रिया हो जसद्वारा चलचित्र निर्माणभिडियो उत्पादनमा प्रत्यक्ष क्रियात्मक दृश्य खिच्न सन्दर्भ बाहिर छवि सिर्जना वा हेरफेर गरिन्छ।[१][२] यथार्थवादी काल्पनिक दृश्य सिर्जना गर्न प्रत्यक्ष-क्रियात्मक दृश्य वा अन्य कुनै दृश्य वा कम्प्युटरद्वारा निर्माण गरिने दृश्यात्मक तत्वहरूको एकीकरणलाई भिएफएक्स भनिन्छ।

इतिहास[सम्पादन गर्नुहोस्]

प्रविधिहरू[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "‘ब्ल्याक’ को भिएफएक्स गर्नै १ वर्ष", ठूलो पर्दा (नेपालीमा), अन्तिम पहुँच २०२२-१०-०५ 
  2. "बुद्धकालीन नेपाली चलचित्र ’अंगुलीमाल’ बन्ने", कारोबार डेली (नेपालीमा), अन्तिम पहुँच २०२२-१०-०५ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]