भिजुअल बेसिक

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

भिजुअल बेसिक (BASIC) एक उच्च स्तरिय कम्प्युटर भाषा हो । यसको पूरा रूप अङ्ग्रेजीमा Visual (BASIC:Beginers' All Purpose Symbolic Instruction Code) हुन्छ । यो बेसिक भाषाको पूर्ण रुपमा ग्राफिक युजर इन्टरफेस अथवा भिजुअल प्रोग्रामिङ्ग गर्न मिल्ने संस्करण हो ।