भिजुअल बेसिक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

भिजुअल बेसिक (BASIC) एक उच्च स्तरीय कम्प्युटर भाषा हो। यसको पूरा रूप अङ्ग्रेजीमा Visual (BASIC:Beginers' All Purpose Symbolic Instruction Code) हुन्छ। यो बेसिक भाषाको पूर्ण रूपमा ग्राफिक युजर इन्टरफेस अथवा भिजुअल प्रोग्रामिङ्ग गर्न मिल्ने संस्करण हो।