भिनिसियस जुनियर
स्वरूप
![]() | |||
व्यक्तिगत जानकारी | |||
---|---|---|---|
पुरा नाम | भिनिसियस जोसे पिआक्सो डी आलिभियरा जुनियर | ||
जन्म मिति | १२ जुलाई २००० |
भिनिसियस जोसे पिआक्सो डी आलिभियरा जुनियर (जन्म सन् १२ जुलाई २०००) जो भिनिसियस जेआर, भिनिसियस जुनियरको नामबाट चिन्नन्छन्। भिनिसियस जुनियर ब्राजिल राष्ट्रिय फुटबल टोलि [१] तथा रियल म्याड्रिड का खेलाडी हुन् [२] ।