भू-क्षय

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

भु-क्षय प्राकृतिक कारणबाट जमिनको माटो खिइदै एक ठाँउबाट अर्को ठाउमा बगेर जाने प्रक्रिया हो। नेपालको भिरालो धरातलिय स्वरुप र कमजोर माटोले गर्दा यहाँ धेरैनै भु-क्षय हुने गरेको छ। नेपालमा भु-क्षयका कारण वर्षेनी २४ करोड घनमिटर माटो बगेर बङ्गालको खाडीमा पुगी न्युमुरे नामको टापु बन्दै गएको छ।

भु-क्षयका कारणहरू[सम्पादन गर्नुहोस्]

  • सामुन्द्रिक गतिविधिद्वारा कटान
  • चून प्रदेशमा चून पग्लेर जानु




भु-क्षय समाधानका उपायहरू[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]


बाह्य सूत्र[सम्पादन गर्नुहोस्]