भेटि

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

यदी कुनै मानिसको निधन भयो भने मर्ने मानिसका आफन्तहरूले काजक्रिया गर्ने ब्यक्तिहरु(छोरा,छोरी,श्रीमती आदि)लाई भेट्न जाने र भेट्न जाँदा लगिने चिज(घ्यु,चामल,मिश्री आदि)लाई भेटि भनिन्छ। यो हिन्दु धर्ममा आधारित छ।