भोजपत्र

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

भोजपत्र
वैज्ञानिक वर्गीकरण
जगत:
(श्रेणीविहीन):
(श्रेणीविहीन):
(श्रेणीविहीन):
गण:
कुल:
वंश:
उपवंश:
प्रजाति:
B. utilis
वैज्ञानिक नाम
Betula utilis
D.Don
पर्याय

B. bhojpatra Wall.

कागज जस्तो देखिने भोजपत्रको सेतो बोक्रा
Close-up showing lenticels

भोजपत्र एउटा बहुपयोगी वनस्पति भएको हुनाले यसको वैज्ञानिक नाममा utilis शब्दको प्रयोग गरिएको हो । यसको रूखको बोक्रा पौराणिक कालदेखि नै पाण्डुलिपी लेखनको लागि प्रयोग गरिन्थ्यो ।

मुस्ताङ्गको जोमसोममा थाक लगाई राखेको भोजपत्रको रूखको मुढाहरू