भ्रष्टाचार
अर्थ[सम्पादन गर्ने]
सार्वजनिक जीवनमा स्वीकृत मूल्यहरूको विरुद्ध आचरणलाई भ्रष्ट आचरण अर्थात् भ्रष्टाचार मानिन्छ। साधारण जनजीवनमा यसलाई आर्थिक अपराधहरूसित जोडिन्छ।
परिभाषा[सम्पादन गर्ने]
'भ्रष्ट' र 'आचार' दुई शब्दको सन्धिबाट 'भ्रष्टाचार' शब्द बनेको हो जुन शब्दले 'आचार नभएको' वा 'खस्किएको कारोवार' लाई जनाउँदछ।
नेपालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार विरुद्ध संवैधानिक निकायको रूपमा काम गरिरहेको छ।
Corruption Perception Index (CPI)[सम्पादन गर्ने]
ट्रान्सपरेन्सी इन्टरनेशलनले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालको सिपीआइ निम्नानुसारको रहेको छ ।
Corruption Perception Index | २०१९ |
---|---|
जम्मा अंक | ३४/१०० |
श्रेणी (Rank) | ११३/१८० |
भ्रष्टाचारका स्वरूपहरू[सम्पादन गर्ने]
आर्थिक भ्रष्टाचार[सम्पादन गर्ने]
नैतिक सामाजिक भ्रष्टाचार[सम्पादन गर्ने]
नीतिगत भ्रष्टाचार[सम्पादन गर्ने]
नेपालको सन्दर्भमा कानुनले परिभाषित गरेका भ्रष्टाचार र पहिचान नगरिएका भ्रष्टाचार[सम्पादन गर्ने]
आर्थिक विकासमा बाधा हो भ्रष्टाचार[सम्पादन गर्ने]
भ्रष्टाचार अनि असमानताको रोग[सम्पादन गर्ने]
देश कसरी बन्छ?[सम्पादन गर्ने]
अर्थतन्त्रलाई देश बनाउने आधारसित जोडेर हेर्ने हो भने नेपालमा भ्रष्टाचारले देशको राष्ट्रिय अर्थतन्त्रलाई नराम्ररी पछाडि धकालिरहेको पाइन्छ। देश बन्नको लागि राष्ट्र र राष्ट्रिय राजनीति सक्षम हुनुपर्छ। विश्वमा आर्थिक रूपले कम विकसित देशहरूलाई हेर्दा ती देशहरूमा भ्रष्टाचार एउटा जटिल समस्याको रूपमा देखिएको छ जसलाई त्यहाँको राष्ट्रिय राजनीतिले निवारण गर्न सकिरहेको पाईंदैन। नेपालको वर्तमान अवस्था पनि यस्तै छ त्यसैले देश बनाने सवालमा भ्रष्टाचारको समस्यालाई निवारण नगरेसम्म देशको आर्थिक उन्नति गर्ने आधारहरू बलियो बन्न सक्दैन।
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]
- पारदर्शिता
- सूचनाको अधिकार
- केन्द्रीय सतर्कता आयोग
- भ्रष्टाचार निवारण ऐन, २०५९
- अख्तियार दुरूपयोग अनुसन्धान आयोग
![]() |
विकिमिडिया कमन्समा भ्रष्टाचार सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |