भ्रूण

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

भ्रूण एक विकासशील स्तनधारी वा अन्य बच्चा जन्माउने प्राणीको गर्भधान पश्चात र बच्चा जन्मनु पूर्वको अवस्था हो । मानिसमा भ्रूणको विकास गर्भधान पश्चात ११औं हप्ताको शुरुवातमा शुरु हुने गर्छ ।

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]