मदरल्याण्ड

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मदरल्याण्ड (अङ्ग्रेजीः Motherland) अङ्ग्रेजी भाषामा प्रकाशित हुने दोस्रो नेपाली पत्रिका हो (द कमनर, The commoner पहिलो थियो)। यसको प्रकाशन सन् १९५८मा महेन्द्रराज शेष्ठको सम्पादनमा सुरु गरिएको थियो। १९९० को दशकमा यो पत्रिका बन्द भएको थियो। [१]

सन्दर्भ सामाग्री[सम्पादन गर्नुहोस्]

  1. Sureis (२०१९-०३-१९), "Veteran journalist Shrestha no more", The Himalayan Times, अन्तिम पहुँच २०२३-१०-०९