सामग्रीमा जानुहोस्

मधेश प्रदेश क्रिकेट टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मधेस प्रदेश क्रिकेट टोली (अङ्ग्रेजी: Madhesh Province cricket team), (पहिले प्रदेश नम्बर २ क्रिकेट टोली भनेर चिनिन्थ्यो) र टिम मधेस भनेर पनि चिनिन्छ, नेपालको मधेस प्रदेशमा अवस्थित नेपाली प्रादेशिक क्रिकेट टोली हो। टोलीले प्रधानमन्त्री एक दिवसीय कपमा सीमित ओभर र २० ओभरको क्रिकेट खेल्छ। टोली हाल मधेस प्रदेश क्रिकेट संघ अन्तर्गत सञ्चालित छ।