मनको बाँध (चलचित्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(मनको बाँधबाट अनुप्रेषित)
मनको बाँध

मनको बाँध वर्ष २०३० चैत्रमा प्रदर्शित शाही नेपाल चलचित्र संस्थान बनेपछि प्रकाश थापाको निर्देशनमा बनेको पहिलो नेपाली चलचित्र 'मनको बाँध' हो।

पात्रहरू[सम्पादन गर्नुहोस्]

  • सल्यान के.सी.
  • सुष्मा शाही

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

नेपाली चलचित्र उद्योग