मनासस ताल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मनासस ताल
रहेको स्थानप्रिन्स विलियम काउन्टी, भर्जिनिया, संराअ
भौगोलिक निर्देशांक३८°४६′२१″उ॰ ७७°३८′४७″प॰ / ३८.७७२५०°N ७७.६४६३९°W / 38.77250; -77.64639निर्देशाङ्कहरू: ३८°४६′२१″उ॰ ७७°३८′४७″प॰ / ३८.७७२५०°N ७७.६४६३९°W / 38.77250; -77.64639
सिंचित क्षेत्रसंयुक्त राज्य
सतहको क्षेत्रफल७७० एकड (३१० हेक्टर)
बसोबासमनासस सहर

मनासस ताल ७७० एकर अर्थात् ३१० हेक्टरमा फैलिएको जलाशय हो । यो भर्जिनिया राज्य अन्तर्गत मनासस प्रिन्स विलियम नगरमा अवस्थित छ । यो सहरको बाहिरी इलाकामा रहेको छ तापनि सञ्चालित छ मनासस नगरद्वारा नै सञ्चालित रहेको देखिन्छ । स्थानीयवासीहरूलाई पिउने पानी आपूर्ति गर्नको लागि १९६० को अन्त्य तिर यस जलासयको स्थापना गरिएको थियो ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]