मन बहादुर श्रेष्ठ
स्वरूप
मन बहादुर श्रेष्ठ | |
|---|---|
| 450*320px राष्ट्रिय भलिबल खेलाडी |
मन बहादुर श्रेष्ठ नेपालका आगामी भलिबल खेलाडी हुन्। उनले नेपाललाई विभिन्न अन्तर्राष्ट्रीय खेलहरूमा प्रतिनिधित्व गरेका छन्।[१]उनी राष्ट्रिय टिममा प्रभावशाली खेलाडी मानिन्छन्।[२]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ http://republica.nagariknetwork.com/news%5B%5D
- ↑ http://thehimalayantimes.com sports-open-spiker-man-bahadur-shrestha>