मर्चेन्ट बैंक
स्वरूप
धितोपत्रको प्राथमिक निष्कासन गर्ने कामको जिम्मा लिने तथा प्रत्याभूती गर्ने संस्थालाई मर्चेन्ट बैङ्क भनिन्छ । यी संस्थाले दरखास्त सङ्कलन गर्ने, बाँडफाँड गर्ने, पैसा फिर्ता गर्ने, प्रमाणपत्र वितरण गर्ने जस्ता कार्य गर्छन् ।[१]
मर्चेन्ट बैङ्क कार्यहरू
[सम्पादन गर्नुहोस्]- निष्काशन व्यवस्थापन
- सेयर रजिष्टर
- अन्डरराइटिङ
- लगानी व्यवस्थापन
इतिहास
[सम्पादन गर्नुहोस्]मर्चेन्ट बैंकहरू पहिलो आधुनिक बैंक थिए। तिनीहरू मध्य युगमा इटालियन अन्न र कपडा व्यापारी समुदायबाट देखा परेका थिए र ११ औं शताब्दीमा सेन्ट गाइल्स (इङ्गल्याण्ड) को ठूलो युरोपेली मेलाको समयमा, त्यसपछि शैम्पेन मेलाहरू (फ्रान्स) मा विकास हुन थाले।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Merchant bank", Nasdaq।