मर्जर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

दुई वा दुई भन्दा बढी संस्था वा कम्पनी एक आपसमा गाभिनु वा मिसिनुलाई मर्जर भनिन्छ । मर्जर भनेको अग्रेजी भाषाबाट आएको आगन्तुक शब्द हो । मर्जरले कम्पनीलाई छिटो बढ्न वा नयाँ स्थानमा नयाँ शाखा नखोलि स्थापित हुन मद्द गर्दछ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]